प्रहरी दिवसका अवसरमा जग्गादाता र सामाजिक अगुवालाई सम्मान

विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीमा ६५ औँ प्रहरी दिवस–२०७७ मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान समेत गरेको छ … Continue reading प्रहरी दिवसका अवसरमा जग्गादाता र सामाजिक अगुवालाई सम्मान